Rule 6
बढुवा सिफारिस
: आयोगले सेवा, समूह सम्बन्धी प्रचलित कानून बमोजिम जेष्ठता तथा कार्यसम्पादन मुल्यांकन र कार्यक्षमताको आधारमा बढुवा सिफारिस गर्नेछ ।